कक्षा ६ देखि १२ सम्मका अनिवार्य संस्कृतभाषाव्याकरण् पुस्तकहरू
By : सुन्दरमणि सुवेदी
यहि आउदो मिति २०८२ पाैष महिनाको १६ गतेदेखि २६ गतेसम्म देवचुली नगरपालिका स्तरीय तेस्राे त्रैमासिक परीक्षा सञ्चालन हुन गइरहेकाे जानकारी गराउन चाहान्छाैं । साथै परीक्षा सकिए लगत्तै पाैषको २७ गतेदेखि माघको ६ गतेसम्म जाडो विदा रहनेसमेत जानकारी गराउदछाैं ।