भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
यस श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि.(गुरूकुल)मा नयाँ शैक्षिक सत्र २०८२ सालको लागि कक्षा ६ देखि १२ सम्ममा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं ।भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।।
यस श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि.(गुरूकुल)मा नयाँ शैक्षिक सत्र २०८२ सालको लागि कक्षा ६ देखि १२ सम्ममा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं ।यहि आउदो मिति २०८२ पाैष महिनाको १६ गतेदेखि २६ गतेसम्म देवचुली नगरपालिका स्तरीय तेस्राे त्रैमासिक परीक्षा सञ्चालन हुन गइरहेकाे जानकारी गराउन चाहान्छाैं । साथै परीक्षा सकिए लगत्तै पाैषको २७ गतेदेखि माघको ६ गतेसम्म जाडो विदा रहनेसमेत जानकारी गराउदछाैं ।