विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत सप्तमी तिथिको दिन सञ्चालित विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा तपसिल बमोजिमका वटुक विद्यार्थीहरू:
श्री पशुपति शैक्षिक क्यालेन्डर २०८३
!doctype>
असार २७ गतेदेखि श्रावण १७ गतेसम्म गर्मी/बर्षे विदा :
--
दिन बाँकी
प्रथम त्रैमासिक परीक्षा नतिजा - २०८३ खोज्नुहोस् ।
Thursday, June 5, 2025
Home
/
फोटो
/
विविध
/
सूचना
/
अतिरिक्त क्रियाकलाप अन्तरगत सप्तमी तिथिको दिन चित्रकला प्रतियोगिताको नतिजा तपसिल अनुसार सार्वजनिक गरिएको छ ।
अतिरिक्त क्रियाकलाप अन्तरगत सप्तमी तिथिको दिन चित्रकला प्रतियोगिताको नतिजा तपसिल अनुसार सार्वजनिक गरिएको छ ।
१. प्रथम : सन्देश पोख्रेल, कक्षा ६
२. द्वितीय : अनुराग भुषाल, कक्षा ७
३. तृतीय : नरेश कंडेल, कक्षा ८
४. सान्तवना : जेम्स तिमिल्सिना, कक्षा ६
सफल हुनुभएकोमा शुभकामना सहित आगामी दिनहरूमा सञ्चालन हुने अन्य कार्यक्रमहरूमा पनि प्रगतिको कामना गर्दछौं ।
अतिरिक्त क्रियाकलाप शाखा
प्रथम : सन्देश पोखरेल, कक्षा ६
द्वितीय : अनुराग भुषाल, कक्षा ७
तृतीय : नरेश कंडेल, कक्षा ८
सान्त्वना : जेम्श तिमिल्सिना, कक्षा ६
पुरस्कार वितरण विद्यालयका प्र.अ. डा.धनपति कोइरालाज्यू र पशुपति वैदिक आश्रमका उपाध्यक्ष श्री देवीप्रसाद खनालज्यूवाट संयुक्त रूपमा वितरण गरिएको थियो ।
पशुपति साङ्गवेद आ. संस्कृत मा.वि.
"श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि. देवचुली नगरपालिका वडा नं. १५, प्रगतिनगरमा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो। हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूलाई आधुनिक शिक्षाका साथै आफ्नो संस्कार, संस्कृति र नैतिक मूल्य मान्यताको ज्ञान प्रदान गर्नु हो। हामी गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा प्रतिबद्ध छौं।"
सूचना
Subscribe to:
Post Comments (Atom)








No comments:
Post a Comment