हाम्रा सामाग्रीहरू

नयाँ सूचना :
ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏 ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏
श्री पशुपति शैक्षिक क्यालेन्डर २०८३
Logo असार २७ गतेदेखि श्रावण १७ गतेसम्म गर्मी/बर्षे विदा :
-- दिन बाँकी

BLE सहित कक्षा ६, ७ र ९ कक्षाको नतिजा - २०८२ खोज्नुहोस् ।

Nepal Flag

Sunday, August 3, 2025

भर्ना खुल्याे । भर्ना खुल्याे ।। भर्ना खुल्याे ।।। कक्षाा ११ को लागि नयाँ भर्ना खुल्याे ।।।।


गुरुकुलीय शिक्षा पद्धतिअनुसार अध्यापन हुने यस श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि., देवचुली–१५, नवलपुरमा कक्षा ११ मा नयाँ भर्ना सुरु भएको जानकारी गराइन्छ।
अध्यापन हुने विषयहरू
निवार्य नेपाली, अनिवार्य अङ्ग्रेजी, अनिवार्य सामाजिक अध्ययन, जीवनोपयोगी शिक्षा, एच्छिक विषयहरू फलित ज्योतिष, संस्कृत व्याकरण, तथा नेपाली विषय–समेत
शान्त तथा मनाेरम वातावरणमा तालिम प्राप्त शिक्षक/गुरूहरूवाट प्रयाेगात्मक शिक्षा सिहत अध्यापन हुने,
निशुल्क भोजनसिहतकाे आवासीय सुविधा।
कक्षा सुरु: २०८२ साउन १४ गतेदेखि
फारम वितरण: २०८२ साउन १ गतेदेखि उपलब्ध
सम्पर्क: ९७६८३५३३१७, ९८४७०९४७४४, ९८४०३६२१६३, ९८५७०८३०७२
फाराम पाइने स्थान: श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि., देवचुली–१५, नवपुर, तथा श्री पशुपति वैदिक आश्रम, देवचुली–१५, नवपुर
वा
विद्यालयको Website : www.pashupatisangaved.edu.np मा पनि फाराम उपलब्ध छ ।
फारामको लिंक https://drive.google.com/.../1xldtWM.../view...
आजै सम्पर्क राख्नुहोस्!


No comments:

Post a Comment