हाम्रा सामाग्रीहरू

नयाँ सूचना :
ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏 ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏
Logo मिति २०८३ जेठ १३ गतेदेखि जेठ मसान्तसम्म कक्षा ११ को भर्ना अभियान, भर्ना हुने समय अब :
-- दिन बाँकी

BLE सहित कक्षा ६, ७ र ९ कक्षाको नतिजा - २०८२ खोज्नुहोस् ।

Nepal Flag

Saturday, March 28, 2026

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो ।।। शैक्षिक सत्र २०८३ को लागि कक्षा ६ मा नयाँ भर्ना खुल्यो ।

 गुरुकुलीय पाठ्यक्रमअनुरूपका वेद, कर्मकाण्ड, संस्कृत भाषा, संस्कृत व्याकरण, ज्योतिष विषयसहित गणित, अङ्ग्रेजी, नेपाली र कम्प्युटर विषयहरू दक्ष तालिम प्राप्त अनुभवी विद्वान् गुरुहरूबाट शान्त मनोरम वातावरणमा अध्यापन हुने, आवासीय सुविधा समेत रहेको यस श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा विमा आफ्ना पुत्रपौत्रलाई शैक्षिक वर्ष २०८३ मा कक्षा ६ मा भर्ना गरी अध्यापन गराउन चाहनुहुने अभिभावकज्यूहरूले विद्यालय तथा पशुपति वैदिक आश्रममा चैत्र २६ गतेसम्ममा सम्पर्क राख्नुहुन सादर अनुरोध छ । सम्पर्क नम्बर : ९७६८३५३३१७, ९७६५६६४६७२, ९८४७०९४७४४ ।

१. विद्यालय तर्फको भर्ना फाराम २०८३ डाउनलोड गर्न यहाँ Click गर्नुहोस् ।

२. आवास तर्फको भर्ना फाराम २०८३ डाउनलोड गर्न यहाँ Click गर्नुहोस् ।


      १. विद्यार्थीहरूको शैक्षिक प्रगतिको बारेमा छलफल/नतिजा प्रकाशन तथा अभिभावक भेला

      २. अतिरिक्त क्रियाकलाप अन्तर्गत संगितमय भजन प्रतियोगिता

  
      ३. आवास/आश्रम तर्फ विहान तथा साझ योग, ध्यान, जप तथा आरती गर्दै

      ४. अतिरिक्त क्रियाकलाप अन्तर्गत बुद्दिचाल(चेस) प्रतियोगिता

     ५. आवास/आश्रम तर्फ विदाको दिन विभिन्न(कविता, संस्कृत भाषा सम्वाद, निबन्ध लेखन) कार्यक्रम

      ६. आवास/आश्रम तर्फ निःशुल्क भोजन तथा भण्डारा कार्यक्रम

       ७आवास/आश्रम तर्फ निःशुल्क भोजन तथा भण्डारा कार्यक्रम

     ५. आवास/आश्रम तर्फ विदाको दिन विभिन्न(कविता, संस्कृत भाषा सम्वाद, निबन्ध लेखन) कार्यक्रम


No comments:

Post a Comment