आगामी बैशाख ६, ७ र ८ गते विशेष -भोजन भण्डारा सहित) कार्यक्रमका साथ आद्ध शङ्कराचार्य तथा श्री पशुपति साङ्गवेद आ. संस्कृत मा.वि. एवम् श्री पशुपति वैदिक आश्रमका संस्थापक ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीज्यू महाराजको निर्वाणोत्सव तथा विद्यालयको ३८ औं वार्षिकोत्सव हुने भएकोले उक्त कार्यक्रममा यहाँहरुको गरिमामय(अनिवार्य) उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
श्री पशुपति शैक्षिक क्यालेन्डर २०८३
!doctype>
असार २७ गतेदेखि श्रावण १७ गतेसम्म गर्मी/बर्षे विदा :
--
दिन बाँकी
BLE सहित कक्षा ६, ७ र ९ कक्षाको नतिजा - २०८२ खोज्नुहोस् ।
Saturday, April 11, 2026
हार्दिक निमन्त्रणा
Tags
# थप
# निमन्त्रणा
पशुपति साङ्गवेद आ. संस्कृत मा.वि.
"श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि. देवचुली नगरपालिका वडा नं. १५, प्रगतिनगरमा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो। हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूलाई आधुनिक शिक्षाका साथै आफ्नो संस्कार, संस्कृति र नैतिक मूल्य मान्यताको ज्ञान प्रदान गर्नु हो। हामी गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा प्रतिबद्ध छौं।"
सूचना
Tags:
थप,
निमन्त्रणा,
फोटो,
विविध,
सूचना
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment