हाम्रा सामाग्रीहरू

नयाँ सूचना :
ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏 ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏
Logo मिति २०८३ जेठ १३ गतेदेखि जेठ मसान्तसम्म कक्षा ११ को भर्ना अभियान, भर्ना हुने समय अब :
-- दिन बाँकी

BLE सहित कक्षा ६, ७ र ९ कक्षाको नतिजा - २०८२ खोज्नुहोस् ।

Nepal Flag

Tuesday, May 26, 2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! (कक्षा ११ मा नयाँ भर्ना खुल्यो !)

 📢कक्षा ११ मा नयाँ भर्ना खुल्यो! (निशुल्क आवास तथा भोजनको व्यवस्था सहित)📢

ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि यो एउटा सुनौलो अवसर हो। उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना सुरु भइसकेको जानकारी गराउँदछौँ।
✨
हाम्रा विशेषताहरू:
    १.    निशुल्क आवास तथा भोजनको पूर्ण व्यवस्था।
    २.    वैदिक शिक्षा, संस्कार र अनुशासनयुक्त वातावरण।
    ३.    उच्च चरित्र निर्माण र उज्ज्वल भविष्यको ग्यारेन्टी।
पाठ्यक्रम (विज्ञ विषयहरू):
    १. अनिवार्य विषयहरू:
        (क) नेपाली
        (ख) अंग्रेजी
        (ग) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
        (घ) अनिवार्य संस्कृत भाषा

२. ऐच्छिक विषयहरू (विशिष्टीकरण गर्न सकिने):
        (क) फलित ज्योतिष
        (ख) नेपाली
👀 भर्ना फाराम वितरण: २०८३ जेठ १३ गतेबाट
📚 कक्षा सञ्चालन: २०८३ असार ०३ गतेबाट

🏫 स्थान र सम्पर्क विवरण:
स्थान: श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि. तथा श्री पशुपति वैदिक आश्रम, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (पूर्व)
थप जानकारीका लागि फोन नम्बरहरू:
     प्रधानाध्यापक                (📞9847094744)
    अध्यक्ष/माहाराजजी       (📞9869588985)
    अफिस                         (📞9768353317)
"वैदिक शिक्षा, उच्च चरित्र निर्माण र उज्ज्वल भविष्यको लागि हाम्रो विद्यालयमा आउनुहोस्।"


No comments:

Post a Comment