हाम्रा सामाग्रीहरू

नयाँ सूचना :
गुरुकुलीय पाठ्यक्रमअनुरूपका वेद, कर्मकाण्ड, संस्कृत भाषा, संस्कृत व्याकरण, ज्योतिष विषयसहित गणित, अङ्ग्रेजी, नेपाली र कम्प्युटर विषयहरू दक्ष तालिम प्राप्त अनुभवी विद्वान् गुरुहरूबाट शान्त मनोरम वातावरणमा अध्यापन हुने, आवासीय सुविधा समेत रहेको यस श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा विमा आफ्ना पुत्रपौत्रलाई शैक्षिक वर्ष २०८३ मा कक्षा ६ मा भर्ना गरी अध्यापन गराउन चाहनुहुने अभिभावकज्यूहरूले विद्यालय तथा पशुपति वैदिक आश्रममा चैत्र २६ गतेसम्ममा सम्पर्क राख्नुहुन सादर अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏 गुरुकुलीय पाठ्यक्रमअनुरूपका वेद, कर्मकाण्ड, संस्कृत भाषा, संस्कृत व्याकरण, ज्योतिष विषयसहित गणित, अङ्ग्रेजी, नेपाली र कम्प्युटर विषयहरू दक्ष तालिम प्राप्त अनुभवी विद्वान् गुरुहरूबाट शान्त मनोरम वातावरणमा अध्यापन हुने, आवासीय सुविधा समेत रहेको यस श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा विमा आफ्ना पुत्रपौत्रलाई शैक्षिक वर्ष २०८३ मा कक्षा ६ मा भर्ना गरी अध्यापन गराउन चाहनुहुने अभिभावकज्यूहरूले विद्यालय तथा पशुपति वैदिक आश्रममा चैत्र २६ गतेसम्ममा सम्पर्क राख्नुहुन सादर अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) ।
Logo मिति २०८३ बैशाख १५ गतेदेखि भर्ना अभियान, सुरू हुन अब :
-- दिन बाँकी

BLE सहित कक्षा ६, ७ र ९ कक्षाको नतिजा - २०८२ खोज्नुहोस् ।

Nepal Flag
Showing posts with label रिजल्ट. Show all posts
Showing posts with label रिजल्ट. Show all posts

Tuesday, April 8, 2025

हार्दिक बधाइ तथा शुभ कामना

April 08, 2025
        देवचुली नगरपालिका स्तरीय परीक्षामा सफल हुने सम्पूर्ण  विद्यार्थीहरूलाइ हार्दिक बधाइ । कक्षा ८ काे नतिजा प्रकाशन