विद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका २०८० हेर्न र Download गर्न यहाँ Click गर्नुहोस् ।
यहि आउदो मिति २०८२ पाैष महिनाको १६ गतेदेखि २६ गतेसम्म देवचुली नगरपालिका स्तरीय तेस्राे त्रैमासिक परीक्षा सञ्चालन हुन गइरहेकाे जानकारी गराउन चाहान्छाैं । साथै परीक्षा सकिए लगत्तै पाैषको २७ गतेदेखि माघको ६ गतेसम्म जाडो विदा रहनेसमेत जानकारी गराउदछाैं ।