विद्यालय शिक्षा विधेयक २०८० (प्रस्तावित)
श्री पशुपति साङ्गवेद आवासीय संस्कृत मा.वि. परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा शुभेच्छुक महानुभावहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ । यी महान् पर्वहरूले सबैमा आपसी सद्भाव, सहयोग, स्वास्थ्य, शान्ति र समृद्धि भरिदियोस् भन्ने कामना गर्दछौँ ।