हाम्रा सामाग्रीहरू

नयाँ सूचना :
ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏 ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏
श्री पशुपति शैक्षिक क्यालेन्डर २०८३
Logo असार २७ गतेदेखि श्रावण १७ गतेसम्म गर्मी/बर्षे विदा :
-- दिन बाँकी

BLE सहित कक्षा ६, ७ र ९ कक्षाको नतिजा - २०८२ खोज्नुहोस् ।

Nepal Flag

Tuesday, April 29, 2025

👉विद्यालयको ३७ औं वार्षिकोत्त्सव, सम्मान कार्यक्रम तथा रामनवमी विशेष कार्यक्रमका केहि फोटो झलकहरू

 👉विद्यालयको ३७ औं वार्षिकोत्त्सवका केहि फोटो झलकहरू ः






















संहिताशास्त्री श्री अर्जुनप्रसाद बास्तोलाज्यू,


 १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराज

     
आश्रमका संरक्षक तथा अध्यक्षलाइ सम्मान गरिएकाे ।


    
देवचुली नगरपालिकाका नगरप्रमुख हरीप्रसाद न्याैपाने मन्तब्य राख्नुहुदै



मन्तव्य दिनुहुदै, आश्रमका संरक्षक तथा अध्यक्ष संहिताशास्त्री अर्जुन प्रसाद वास्तोलाज्यू


रामनवमी पूजन तथा आरती विशेष


विद्यार्थीहरू द्वारा सोस्ती वाचन



विद्यालयका प्र.अ. बाबुराम गाैतमज्यू द्वारा आर्थिक प्रतिवेदन प्रस्तुत


रामनवमी पूजन तथा आरती विशेष


अतिथि वर्गहरूको उपस्थिति














No comments:

Post a Comment