निवर्तमान प्र.अ. बाबुराम गौतमको अवकासपछि यस विद्यालयमा रिक्त रहेको प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा डा. धनपति कोइरालाज्यूलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिन चाहान्छौं ।
विद्यालय परिवार
विद्यालय परिवार
यहि आउदो मिति २०८२ पाैष महिनाको १६ गतेदेखि २६ गतेसम्म देवचुली नगरपालिका स्तरीय तेस्राे त्रैमासिक परीक्षा सञ्चालन हुन गइरहेकाे जानकारी गराउन चाहान्छाैं । साथै परीक्षा सकिए लगत्तै पाैषको २७ गतेदेखि माघको ६ गतेसम्म जाडो विदा रहनेसमेत जानकारी गराउदछाैं ।