भोलि मिति २०८२ साल जेठ ७ गते प्रात: ७ बजेबाट आरम्भ हुने सप्त दिवसीय (७ गतेदेखि १३ गतेसम्म) संस्कृत भाषा सम्भाषण कार्यशालामा संस्कत भाषा सिक्न चाहने पूर्वविद्यार्थीसहित सम्पूर्ण संस्कृत भाषानुरागी सज्जनहरूमा हार्दिक निमन्त्रणा छ ।

यहि आउदो मिति २०८२ पाैष महिनाको १६ गतेदेखि २६ गतेसम्म देवचुली नगरपालिका स्तरीय तेस्राे त्रैमासिक परीक्षा सञ्चालन हुन गइरहेकाे जानकारी गराउन चाहान्छाैं । साथै परीक्षा सकिए लगत्तै पाैषको २७ गतेदेखि माघको ६ गतेसम्म जाडो विदा रहनेसमेत जानकारी गराउदछाैं ।