हाम्रा सामाग्रीहरू

नयाँ सूचना :
ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏 ब्रह्मलीन श्री १०८ स्वामी सच्चिदानन्द पुरीजी महाराजद्वारा स्थापित तथा श्री १००८ स्वामी स्वरूपानन्द सरस्वतीजी महाराजको व्यवस्थापनमा सञ्चालित श्री पशुपति वैदिक आश्रममा आवास तथा भोजनको नि:शुल्क व्यवस्था सहीत श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर, नवलपरासी (ब.सु.पूर्व) मा संस्कृत विद्यालय तथा साधारण विद्यालय दुवै धार तर्फबाट कक्षा १० (SEE) उत्तीर्ण गर्नुभएका र संस्कारयुक्त शिक्षाको खोजीमा रहनुभएका इच्छुक विद्यार्थीहरूका लागि कक्षा ११ मा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछाैं । उत्कृष्ट शैक्षिक वातावरणका साथ अनुभवी शिक्षकवर्गहरूबाट अध्यापन गराइने यस विद्यालयमा भर्ना फाराम वितरण यहि जेठ १३ गतेबाट सुरु भइसकेको जानकारी गराउँदछौँ। साथै कक्षा सञ्चालन असार ०३ गतेबाट हुने ब्यहोरा समेत जानकारीका लागि अनुरोध छ । सम्पर्क नम्बर : (१) ९७६८३५३३१७ (विद्यालय), (२) ९८६९५८८९८५ (पीठाधीश एवम् अध्यक्ष वि.व्य.स.) (३) ९७६५६६४६७२/९८५७०८३०७२ (आश्रम), (४) ९८४७०९४७४४ (प्रधानाध्यापक) । 👏धन्यवाद👏
श्री पशुपति शैक्षिक क्यालेन्डर २०८३
Logo असार २७ गतेदेखि श्रावण १७ गतेसम्म गर्मी/बर्षे विदा :
-- दिन बाँकी

BLE सहित कक्षा ६, ७ र ९ कक्षाको नतिजा - २०८२ खोज्नुहोस् ।

Nepal Flag

Thursday, May 22, 2025

अतिरिक्त क्रियाकलाप अन्तरगत सप्तमी तिथिको दिन अङ्ग्रेजी तथा नेपाली विषयको हस्तलेखन प्रतियोगिताको नतिजा तपसिल अनुसार सार्वजनिक गरिएको छ ।

अतिरिक्त क्रियाकलाप अन्तरगत सप्तमी तिथिको दिन अङ्ग्रेजी तथा नेपाली विषयको हस्तलेखन प्रतियोगिताको नतिजा तपसिल अनुसार सार्वजनिक गरिएको छ ।

१. प्रथम : उत्तम भण्डारी (कक्षा ८)
२. द्वितीय : प्रभात भट्टराई (कक्षा १०)
३. तृतीय : विमल सुवेदी (कक्षा ९)
४. सान्त्वना : उत्सव पराजुली ( कक्षा १०)
५. सान्तवना : नरेश कंडेल (कक्षा ८)
सहभागीहरूलाई पनि धेरै धेरै धन्यवाद ।।
सफल हुनेलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा पनि सफलताको शुभकामना ।।।
श्री पशुपति साङ्गवेद आ.संस्कृत मा.वि.
अतिरिक्त क्रियाकलाप शाखा
उत्तम भण्डारी (प्रथम)


प्रभात भट्टराइ (द्वितीय)


विमल सुवेदी (तृतीय)

उत्सव पराजुली (सान्त्वना १)


नरेश कंडेल (सान्त्वना २)







No comments:

Post a Comment