हाम्रा सामाग्रीहरू

नयाँ सूचना :
📢 महत्त्वपूर्ण सूचना तथा दीपावलीको हार्दिक शुभकामना 🙏 यस विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार कार्तिक २१ गते काग तिहारदेखि कार्तिक २६ गतेसम्म विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ। यस शुभ अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा शुभेच्छुकहरूमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्हावको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय देवचुली–१५, प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) 📢 महत्त्वपूर्ण सूचना तथा दीपावलीको हार्दिक शुभकामना 🙏 यस विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार कार्तिक २१ गते काग तिहारदेखि कार्तिक २६ गतेसम्म विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ। यस शुभ अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा शुभेच्छुकहरूमा विजयादशमी, शुभ दीपावली तथा छठ पर्हावको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। श्री पशुपति साङ्गवेद आवासीय संस्कृत माध्यमिक विद्यालय देवचुली–१५, प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
श्री पशुपति शैक्षिक क्यालेन्डर २०८३
Logo असोज २५ गतेबाट कार्तिक ८ गतेसम्म दशैं विदा हुन :
-- दिन बाँकी
Nepal Flag

Thursday, October 8, 2026

हार्दिक बधाइ तथा सफल कार्यकालकाे शुभकामना @ प्रधानाध्यापक श्री हरिप्रसाद पराजुलीज्यू

शिक्षा नियमावली २०५९ (संसोधनसहित) को नियम ९३ तथा देवचुली नगरपालिकाको प्रधानाध्यापक छनोट तथा व्यवस्थापन कार्यबिधि २०८३ बमोजिम यस विद्यालयका मा.वि. तह तृतीय श्रेणीका शिक्षक श्री हरिप्रसाद पराजुलीज्यू प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्छु ।



























No comments:

Post a Comment